SKIP TO MAIN CONTENT

७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

An image of a woman breastfeeding a baby.
An image of a woman breastfeeding a baby. Source: istetiana/Getty Images

Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्। क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्। त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्। क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्। त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now