SKIP TO MAIN CONTENT

४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव

Richa Silwal with her daughter_Mum Mane Ama
Richa Silwal with her daughter Source: Supplied

नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को चौथो एपिसोडमा, अस्ट्रेलिया र नेपालमा गर्भावस्था, सुत्केरी स्याहार र शिशु स्याहारमा देखिने भिन्नता बारे कुरा गरिएको छ। पोड्कास्टको यस अङ्कमा नेपालबाट पहिलो पटक आमा बनेकी सेवा भट्टराईले आफ्ना अनुभव सुनाएकी छन् भने ऋचा सिलवाल र प्रस्तोता द्वयबाट अस्ट्रेलियामा आमा बन्दाका अनुभव साटिएको छ। साथै जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माबाट स्वास्थ्य सल्लाह लिएका छौँ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नयाँ नेपाली पोड्कास्ट शृङ्खला "Mum माने आमा"को चौथो एपिसोडमा, अस्ट्रेलिया र नेपालमा गर्भावस्था, सुत्केरी स्याहार र शिशु स्याहारमा देखिने भिन्नता बारे कुरा गरिएको छ। पोड्कास्टको यस अङ्कमा नेपालबाट पहिलो पटक आमा बनेकी सेवा भट्टराईले आफ्ना अनुभव सुनाएकी छन् भने ऋचा सिलवाल र प्रस्तोता द्वयबाट अस्ट्रेलियामा आमा बन्दाका अनुभव साटिएको छ। साथै जेनेरल प्राक्टिस्नर डा. सिर्जना शर्माबाट स्वास्थ्य सल्लाह लिएका छौँ। यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now