SKIP TO MAIN CONTENT

नेपाली रेेडियो र पोडकास्टहरू

एसबीएस नेपाली कसरी सुन्ने

एसबीएस नेपालीलाई हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे सुन्नुहोस् एसबीएस साउथ एसियनमा। हाम्रा कार्यक्रमहरू बिहीवार र आइतवार एसबीएस रेडियो टुमा दिउँसो चार बजे पुन: प्रसारण हुन्छ।
आफू बस्ने क्षेत्रमा हाम्रो कार्यक्रम सुन्ने फ्रिक्वेन्सीका लागि यहाँ क्लिक गर्नुहोस्।
डिजिटल रेडियोमा सुन्नका लागि 'SBS Radio' सर्च गर्नुहोस्।
डिजिटल टिभीमा सुन्न:
एसबीएस साउथ एसियन, च्यानल ३०५ मा र
एसबीएस रेडियो टु, च्यानल ३०२ मा!

एसबीएस नेपाली रेडियो कार्यक्रम

sbs_nepali_podcast_image_450x450.png

Radio

एसबीएस नेपाली

Scheduled
Mon 24 Aug, 2:00pm - 3:00pm

  • sbs_nepali_podcast_image_3000x3000_under_5kb.jpg

    Podcast

    नेपाली

    News

    Follow and Subscribe



  • सुन्ने अरू तरिकाहरू

    पोडकास्ट

    तपाईंले एसबीएस नेपालीलाई स्पटीफाइ, एप्पल पोडकास्ट्स, र Youtubeमा पनि सुन्न सक्नुहुन्छ।

    एसबीएस रेडियो एप 

    एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्।

    टेलिभिजन

    डिजिटल टिभीमा सुन्न:
    एसबीएस साउथ एसियन, च्यानल ३०५ मा र
    एसबीएस रेडियो टु, च्यानल ३०२ मा!

    स्मार्ट स्पिकरहरू

    एसबीएस नेपालीलाई तपाईँले आफ्नो गुगल, अमेजन वा एप्पल स्मार्ट स्पिकरमा पनि सुन्न सक्नुहुनेछ।

    Follow SBS Nepali

    Download our apps

    Watch on SBS

    Nepali News

    Watch it onDemand

    Stream now