SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: बच्चालाई आदिवासी समुदायबारे कसरी सिकाउने?

Learning about Australia’s First Nations is a process involving both child and parent
Cute Asian little girl sitting on her mother's lap, reading a book, enjoying story time, relaxing on the sofa at home with their dog. Healthy family relationship. Happy loving family. Source: Moment RF / Oscar Wong/Getty Images

अस्ट्रेलियामा आफ्ना बच्चाहरू हुर्काउँदै गर्दा, उनीहरूलाई संसारकै सबैभन्दा पुरानो निरन्तर जीवित संस्कृतिसँग जोड्न सहयोग गर्नु, अभिभावकका रूपमा तपाईँले दिन सक्ने सबैभन्दा मूल्यवान् उपहारमध्ये एक हुन सक्छ।


Published

Updated

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा आफ्ना बच्चाहरू हुर्काउँदै गर्दा, उनीहरूलाई संसारकै सबैभन्दा पुरानो निरन्तर जीवित संस्कृतिसँग जोड्न सहयोग गर्नु, अभिभावकका रूपमा तपाईँले दिन सक्ने सबैभन्दा मूल्यवान् उपहारमध्ये एक हुन सक्छ।


तर यदि तपाईँ अस्ट्रेलियामा नयाँ हुनुहुन्छ भने, यसको सुरुवात कहाँबाट गर्ने भन्ने अन्योल हुन सक्छ।

अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी तपाईँ र तपाईँका बच्चाहरूले यहाँका आदिवासी समुदाय, उनीहरूको संस्कृति र इतिहासबारे थप जान्न सहयोग गर्ने उमेरअनुसारका शैक्षिक स्रोत, सामुदायिक गतिविधि र दैनिक जीवनका अनुभवहरूबारे चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now