SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: पुलिसले रोक्दा के गर्ने? तपाईँले जान्नु पर्ने अधिकारहरू

Australia Explained - Police Powers
It's common to see police officers patrolling public spaces. Credit: imamember/Getty Images

प्रहरी अधिकारीसँग कानुनअनुसार विभिन्न अधिकारहरू हुन्छन्। उनीहरूले प्रश्न सोध्न, कुनै ठाउँबाट हट्न निर्देशन दिन वा खानतलासी लिन सक्छन् । अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रहरीले तपाईँलाई रोकेर कुरा गर्दा आफ्ना कानुनी अधिकार र जिम्मेवारीबारे तपाईँले जान्नुपर्ने कुराहरूका बारेमा चर्चा गर्दै छौ।

Published

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

प्रहरी अधिकारीसँग कानुनअनुसार विभिन्न अधिकारहरू हुन्छन्। उनीहरूले प्रश्न सोध्न, कुनै ठाउँबाट हट्न निर्देशन दिन वा खानतलासी लिन सक्छन् । अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रहरीले तपाईँलाई रोकेर कुरा गर्दा आफ्ना कानुनी अधिकार र जिम्मेवारीबारे तपाईँले जान्नुपर्ने कुराहरूका बारेमा चर्चा गर्दै छौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now