SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू

BlurGettyImages-1075808762.jpg
Fundraisers must clearly explain the role of the charity. Credit: Scott Barbour/Cricket Australia via Getty

कुनै पनि सामाजिक वा परोपकारी कामका लागि चन्दा उठाउने अभियान सही हो कि होइन भनेर कसरी थाहा पाउने? अनि यदि तपाईँ आफैँले सहयोगका लागि चन्दा उठाउन चाहनुहुन्छ भने, त्यसको सुरुवात कसरी गर्ने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा फन्डरेजिङ सम्बन्धी नियमहरूका बारेमा चर्चा गर्नेछौँ। चाहे तपाईँ कुनै परोपकारी संस्थालाई दान गर्दै हुनुहुन्छ वा आफैँ सहयोगका लागि चन्दा उठाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईँका लागि उपयोगी हुन सक्छ।

Published

Updated

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

कुनै पनि सामाजिक वा परोपकारी कामका लागि चन्दा उठाउने अभियान सही हो कि होइन भनेर कसरी थाहा पाउने? अनि यदि तपाईँ आफैँले सहयोगका लागि चन्दा उठाउन चाहनुहुन्छ भने, त्यसको सुरुवात कसरी गर्ने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा फन्डरेजिङ सम्बन्धी नियमहरूका बारेमा चर्चा गर्नेछौँ। चाहे तपाईँ कुनै परोपकारी संस्थालाई दान गर्दै हुनुहुन्छ वा आफैँ सहयोगका लागि चन्दा उठाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईँका लागि उपयोगी हुन सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now