SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको गाडीका लागि कुन तेल हाल्दा ठिक?

Albanese Government Announces Fuel Excise Cut
Shop around for the best fuel price because there should be no quality difference across petrol retailers. Credit: Morgan Hancock/Getty Images

अस्ट्रेलियाभर इन्धनको मूल्यमा उतारचढाव भइरहेका बेला चालकहरूले पेट्रोल पम्पमा पहिलेभन्दा बढी मूल्य तिर्नुपरेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ कि, के गाडीमा सस्तो पेट्रोल हाल्नु सही विकल्प हो त? यसको उत्तर भने धेरै हदसम्म तपाईँको गाडीको इन्जिनमा निर्भर गर्छ, किनकि सबै प्रकारको इन्धन हरेक गाडीका लागि उपयुक्त हुँदैनन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा यहाँ पाइने इन्धनका प्रकार र तिनका विशेषताहरूका बारेमा चर्चा गरिएको छ।

Published

Updated

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाभर इन्धनको मूल्यमा उतारचढाव भइरहेका बेला चालकहरूले पेट्रोल पम्पमा पहिलेभन्दा बढी मूल्य तिर्नुपरेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ कि, के गाडीमा सस्तो पेट्रोल हाल्नु सही विकल्प हो त? यसको उत्तर भने धेरै हदसम्म तपाईँको गाडीको इन्जिनमा निर्भर गर्छ, किनकि सबै प्रकारको इन्धन हरेक गाडीका लागि उपयुक्त हुँदैनन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा यहाँ पाइने इन्धनका प्रकार र तिनका विशेषताहरूका बारेमा चर्चा गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now