Para muitas famílias australianas, as dificuldades económicas agravaram-se após a decisão do Reserve Bank (RBA), de aumentar a taxa de juro de referência. Source: iStockphoto / DejanMilic/Getty Images
अस्ट्रेलियामा पेट्रोल र डिजेलको मूल्यबाट अझै पनि राहत महसुस गरिएको छैन। त्यसमाथि यस महिनामा रिजर्भ ब्याङ्कले ब्याज दर बढाउने निर्णय गरेपछि धेरै घरपरिवारहरूले थप आर्थिक तनाव सामना गरिरहेका छन्। हामी अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा वित्तीय तनाव व्यवस्थापन गर्न मद्दत गर्ने अस्ट्रेलियामा उपलब्ध केही निःशुल्क र स्वतन्त्र सहायता सेवाहरूको बारेमा चर्चा गर्छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।