SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: इन्धनमा हुने खर्च घटाउन के गर्न सकिन्छ?

Fuel pump close-up photo on Australian service station
Fuel pump Dispenser close-up photo on Australian service station Source: iStockphoto / moisseyev/Getty Images

अस्ट्रेलियाभर बढ्दो इन्धन मूल्यले घरायसी बजेटमा पनि दबाब पारिरहेको छ। धेरै मानिसहरूका लागि यसले उनीहरूको दैनिक यात्रा गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। त्यसो भए आफ्नो दैनिक दिनचर्या नछोडीकन इन्धन खर्च कसरी घटाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा इन्धनमा पैसा बचत गर्ने केही सरल र व्यावहारिक उपायहरूका बारेमा चर्चा गरिएको छ।

Published

By Sahil Makkar

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाभर बढ्दो इन्धन मूल्यले घरायसी बजेटमा पनि दबाब पारिरहेको छ। धेरै मानिसहरूका लागि यसले उनीहरूको दैनिक यात्रा गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। त्यसो भए आफ्नो दैनिक दिनचर्या नछोडीकन इन्धन खर्च कसरी घटाउन सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा इन्धनमा पैसा बचत गर्ने केही सरल र व्यावहारिक उपायहरूका बारेमा चर्चा गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now