SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी कलाकृति किन्दा नक्कली र सक्कली कसरी चिन्ने?

Australia Explained - Indigenous Art
According to Productivity Commission estimates, three quarters of Indigenous-style souvenirs in the Australian market are made overseas. Credit: Richard I'Anson/Getty Images

टोरेस स्ट्रेट आइल्यान्डर तथा आदिवासी मानिसहरूद्वारा बनाइएको भनेर बजारमा बेचिने चारमध्ये तीन वटा कलाकृतिहरू वास्तवमा नक्कली पाइन्छन् भन्ने कुरा तपाईँलाई थाहा छ? सक्कली कुन हो भनेर कसरी चिन्ने र यो किन महत्त्वपूर्ण छ? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, नक्कली कलाकृतिले पार्ने प्रभाव, नैतिक तथा जिम्मेवारीपूर्वक उत्पादन गरिएका सामग्रीहरू कसरी चिन्ने र भरपर्दो रूपमा कहाँबाट किन्न सकिन्छ भन्ने विषयमा हामीले आदिवासी अगुवा र विशेषज्ञहरूको सल्लाह तथा सुझावहरू प्रस्तुत गरेका छौँ जसले तपाईँलाई आदिवासीद्वारा बनाइएका कलाकृति र हस्तकलाका सामग्रीहरू सचेत र जिम्मेवार रूपमा खरिद गर्ने निर्णय लिन मद्दत गर्नेछ।

Published

Updated

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

टोरेस स्ट्रेट आइल्यान्डर तथा आदिवासी मानिसहरूद्वारा बनाइएको भनेर बजारमा बेचिने चारमध्ये तीन वटा कलाकृतिहरू वास्तवमा नक्कली पाइन्छन् भन्ने कुरा तपाईँलाई थाहा छ? सक्कली कुन हो भनेर कसरी चिन्ने र यो किन महत्त्वपूर्ण छ? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, नक्कली कलाकृतिले पार्ने प्रभाव, नैतिक तथा जिम्मेवारीपूर्वक उत्पादन गरिएका सामग्रीहरू कसरी चिन्ने र भरपर्दो रूपमा कहाँबाट किन्न सकिन्छ भन्ने विषयमा हामीले आदिवासी अगुवा र विशेषज्ञहरूको सल्लाह तथा सुझावहरू प्रस्तुत गरेका छौँ जसले तपाईँलाई आदिवासीद्वारा बनाइएका कलाकृति र हस्तकलाका सामग्रीहरू सचेत र जिम्मेवार रूपमा खरिद गर्ने निर्णय लिन मद्दत गर्नेछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now