इन्धनको मूल्य बढेसँगै केही हप्तादेखि सङ्घीय सरकारमाथि परेको दबाब पश्चात् पेट्रोलमा लाग्ने कर आधा घटाइने निर्णय आएको छ। तीन महिनाका लागि लागू हुने यस अस्थायी व्यवस्थाले बजेटमा अर्बौँ डलरको खर्च बढाउने छ। यसैबिच प्रधानमन्त्रीले मध्यपूर्वमा जारी द्वन्द्वप्रति प्रतिक्रिया जनाउन चार बुँदे योजना सार्वजनिक गरेका छन्। यसबारे थप रिपोर्ट
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





