अमेरिका-इजरायल र इरान द्वन्द्व बिच मध्यपूर्वमा तनावको अवस्था रहँदा विश्व तेल बजार प्रभावित बनेको छ। इन्धनको आपूर्ति र मूल्यवृद्धिलाई लिएर देखिएको विश्वव्यापी चिन्ताका बिच अस्ट्रेलिया सरकारको पहलकदमी र अस्ट्रेलियामा रहेका नेपाली भाषीहरू पेट्रोलको भाउ बढ्दा आफ्नो दैनिकीमा पर्ने प्रभाव बारे के भन्छन् त सुनौँ यस रिपोर्टमा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।
Share




