Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘हामी विदेशमा बस्ने नेपालीहरू पनि सुतेनौँ’: जेन जी आन्दोलनपछि मतदान गर्न घर फर्किएका नेपालीहरू

Many Nepalis living abroad travelled to Nepal to cast their votes in the recently held election.

Many Nepalis living abroad travelled to Nepal to cast their votes in the recently held election. Source: Supplied / Utpal Mishra (L), Astha Kattel (C), Janak Singh Rawal (R)

नेपालमा जेन‍ जी प्रदर्शनी पछि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने सुरसार हुँदैछ। उक्त चुनावमा भाग लिन अस्ट्रेलिया लगायत देश-विदेशबाट नेपाली मतदाताहरू घर फर्किएका थिए। सोही क्रममा, अमेरिकाबाट नेपाल पुगेका उत्पल मिश्र, जर्मनींमा पढदै गरेकी आस्था कट्टेल र हाल इरान द्वन्दले प्रभावित खाडी क्षेत्रस्थित दुबईमा कार्यरत धनगढीका जनकसिंह रावलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

नेपालमा जेन‍ जी प्रदर्शनी पछि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने सुरसार हुँदैछ। उक्त चुनावमा भाग लिन अस्ट्रेलिया लगायत देश-विदेशबाट नेपाली मतदाताहरू घर फर्किएका थिए। सोही क्रममा, अमेरिकाबाट नेपाल पुगेका उत्पल मिश्र, जर्मनींमा पढदै गरेकी आस्था कट्टेल र हाल इरान द्वन्दले प्रभावित खाडी क्षेत्रस्थित दुबईमा कार्यरत धनगढीका जनकसिंह रावलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now