SKIP TO MAIN CONTENT

नेपाल निर्वाचन: ‘धेरै युथहरू विदेशबाट भोट गर्नकै लागि पनि आइरहेका छन्‘

Ujwal Adhikari is the Director of the Election Observation Committee Nepal.
Ujwal Adhikari is the Director of the Election Observation Committee Nepal. Credit: SBS Nepali/Pratichya Dulal (inset), AP Photo/Nirajan Shrestha/AAP Image

नेपालमा निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र राजनीतिक दलहरूले आ-आफ्नै ढङ्गले आसन्न निर्वाचनको तयारी गरेका छन्। यससँगै निर्वाचन पर्यवेक्षकहरुले पनि लागिपरेका छन्। नेपालमा निर्वाचन पर्यवेक्षणको लामो इतिहास भएको एउटा संस्था निर्वाचन पर्यवक्षेण समिति नेपालका निर्देशक उज्वल अधिकारीसँग विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा सरकारको तयारी र दलहरुको प्रचार प्रसारमा देखिएका निविन पाटाहरुबारे, तयारी चरणका क्रममा नेपाल संवाददाता प्रतिक्षा दूलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपालमा निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र राजनीतिक दलहरूले आ-आफ्नै ढङ्गले आसन्न निर्वाचनको तयारी गरेका छन्। यससँगै निर्वाचन पर्यवेक्षकहरुले पनि लागिपरेका छन्। नेपालमा निर्वाचन पर्यवेक्षणको लामो इतिहास भएको एउटा संस्था निर्वाचन पर्यवक्षेण समिति नेपालका निर्देशक उज्वल अधिकारीसँग विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा सरकारको तयारी र दलहरुको प्रचार प्रसारमा देखिएका निविन पाटाहरुबारे, तयारी चरणका क्रममा नेपाल संवाददाता प्रतिक्षा दूलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now