Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपाल अपडेट: मध्यपूर्व तथा खाडी क्षेत्रमा श्रम स्वीकृति हालका लागि स्थगित, निर्वाचनको माहौल तात्यो

Nepali migrant workers stranded at Kathmandu Airport due to airspace limitations due to US and Israeli airstrikes on Iran

Nepali migrant workers speak with airport officials at Tribhuvan International Airport in Kathmandu, Nepal, 1 March 2026, after multiple international flights were cancelled amid airspace closures caused by US and Israeli airstrikes on Iran. Source: EPA / NARENDRA SHRESTHA/EPA/AAP Image

मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न भएको परिस्थितिका कारण नेपाल सरकारले ती देशहरुमा जाने कामदारहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय आइतबार गर्यो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जानेहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी अन्तिम चरणमा, जेन-जी परिषद गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय र फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'को उपचार खर्च उनका प्रसंशकहरुले जुटाइदिएको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न भएको परिस्थितिका कारण नेपाल सरकारले ती देशहरुमा जाने कामदारहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय आइतबार गर्यो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जानेहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी अन्तिम चरणमा, जेन-जी परिषद गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय र फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'को उपचार खर्च उनका प्रसंशकहरुले जुटाइदिएको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now