SKIP TO MAIN CONTENT

नेपालको चुनावका बारेमा के भन्छन् अस्ट्रेलियाका नेपालीहरू?

Community members in Melbourne 1
Community members in Melbourne shared their perspectives about Nepal's upcoming election. Credit: SBS Nepali/SBS Nepali

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)को आयोजनामा गत आइतवार, फेब्रुअरी १५ मा भएको शिवरात्रि कार्यक्रममा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग नेपालमा आउँदो मार्च ५ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनीहरूको धारणा, चुनाव पछि बन्ने नयाँ सरकारले दिनु पर्ने प्राथमिकता लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)को आयोजनामा गत आइतवार, फेब्रुअरी १५ मा भएको शिवरात्रि कार्यक्रममा सहभागी नेपाली समुदायका केही सदस्यहरूसँग नेपालमा आउँदो मार्च ५ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनीहरूको धारणा, चुनाव पछि बन्ने नयाँ सरकारले दिनु पर्ने प्राथमिकता लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now