SKIP TO MAIN CONTENT

चुनावमा खटिएका ‘म्यादी प्रहरी’ के चाहन्छन्?

Nepali civilians take part in physical training in Kathmandu on 10 February 2026, preparing to work as security forces for the upcoming parliamentary election.
Nepali civilians take part in physical training in Kathmandu on 10 February 2026, preparing to work as security forces for the upcoming parliamentary election. Source: EPA, Getty / NARENDRA SHRESTHA

आगामी महिना नेपालमा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँगै निर्वाचन प्रहरी पनि यसै सातादेखि मैदानमा खटाइएका छन्। विभिन्न पेसामा रहेका व्यक्तिहरूलाई सीमित अवधिका लागि निर्वाचन सुरक्षामा खटाइने भएकाले उनीहरू म्यादी प्रहरी भनेर पनि चिनिन्छन्। चुनावका लागि खटिनु अघि प्रशिक्षणमा बसेका उनीहरूको प्रशिक्षणको अन्तिम दिन, मङ्गलवार, १० फेब्रुअरीमा महाराजगञ्ज वृत्त अन्तर्गत तालिममा सहभागी केही निर्वाचन प्रहरीहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

आगामी महिना नेपालमा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँगै निर्वाचन प्रहरी पनि यसै सातादेखि मैदानमा खटाइएका छन्। विभिन्न पेसामा रहेका व्यक्तिहरूलाई सीमित अवधिका लागि निर्वाचन सुरक्षामा खटाइने भएकाले उनीहरू म्यादी प्रहरी भनेर पनि चिनिन्छन्। चुनावका लागि खटिनु अघि प्रशिक्षणमा बसेका उनीहरूको प्रशिक्षणको अन्तिम दिन, मङ्गलवार, १० फेब्रुअरीमा महाराजगञ्ज वृत्त अन्तर्गत तालिममा सहभागी केही निर्वाचन प्रहरीहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now