नेपालले आफ्नो तेस्रो टी२० क्रिकेट विश्वकप यात्रा आइतवार, फेब्रुअरी आठमा मुम्बईस्थित वाङ्खेडे रङ्गशालामा इङग्ल्यान्डसँग भएको खेलबाट सुरु गरेको छ। खेलमा १८५ रनको लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको हो। नेपालको खेलका विभिन्न आयाम, चुनौती, अवसर र आउँदा खेलका सम्भावनाबारे खेल विश्लेषक सुदिन पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।
Share





