SKIP TO MAIN CONTENT

नेपालको टी२० क्रिकेट विश्वकपबारे पारस खड्का: ‘यसपालि टेस्ट राष्ट्रलाई हराउने आशा’

Paras Khadka, Secretary of the Cricket Association of Nepal (CAN), is pictured against the backdrop of the Tribhuvan University (TU) Cricket ground in Kathmandu, Nepal, on September 18, 2025.
Paras Khadka, Secretary of the Cricket Association of Nepal (CAN), is pictured against the backdrop of the Tribhuvan University (TU) Cricket ground in Kathmandu, Nepal, on September 18, 2025. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images

नेपालले आइतवार, आठ फेब्रुअरीदेखि इङ्ग्ल्यान्डसँगको खेलबाट टि२० विश्वकप २०२६ को यात्रा सुरु गरेको छ। भारतको मुम्बईस्थित वाङ्खेडे रङ्गशाला भएको खेलमा इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्ने लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको छ। टि२० फर्म्याटको यो १० ‌औँ विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले पहिलो पटक विश्वकप खेल्दा उक्त टिमको कप्तान रहेका र हाल नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कासँग नेपाली टोलीको सम्भावना र उक्त टिमबाट राखिएको अपेक्षाबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले प्रतियोगिता सुरु हुनु अगि गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालले आइतवार, आठ फेब्रुअरीदेखि इङ्ग्ल्यान्डसँगको खेलबाट टि२० विश्वकप २०२६ को यात्रा सुरु गरेको छ। भारतको मुम्बईस्थित वाङ्खेडे रङ्गशाला भएको खेलमा इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्ने लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको छ। टि२० फर्म्याटको यो १० ‌औँ विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले पहिलो पटक विश्वकप खेल्दा उक्त टिमको कप्तान रहेका र हाल नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कासँग नेपाली टोलीको सम्भावना र उक्त टिमबाट राखिएको अपेक्षाबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले प्रतियोगिता सुरु हुनु अगि गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now