SKIP TO MAIN CONTENT

के २१९ अर्ब डलरको यो सम्झौता अस्ट्रेलियाका बढ्दो स्वास्थ्य आवश्यकताहरू पूरा गर्न पर्याप्त छ?

NATIONAL CABINET MEETING
Prime Minister Anthony Albanese (centre) during the press conference following a National Cabinet meeting in Sydney, Friday, January 30, 2026. (AAP Image/Bianca De Marchi) Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

सङ्घीय सरकारले मन्त्रीपरिषद् बैठक मार्फत अस्ट्रेलियाका राज्य र प्रदेशहरूसँग २१९ अर्ब डलरको ऐतिहासिक स्वास्थ्य सम्झौतालाई अन्तिम रूप दिएको छ। यस अन्तर्गत सार्वजनिक अस्पतालहरूलाई स्थिर बनाउने र आगामी पाँच वर्षमा राष्ट्रिय अपाङ्गता बिमा योजना(एनडीआइएस)को वृद्धिमा सीमा लगाउने उद्देश्यले थप २५ अर्ब डलरको प्रतिबद्धता गरिएको छ। एक रिपोर्ट।

Published

By Briana Charles

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सङ्घीय सरकारले मन्त्रीपरिषद् बैठक मार्फत अस्ट्रेलियाका राज्य र प्रदेशहरूसँग २१९ अर्ब डलरको ऐतिहासिक स्वास्थ्य सम्झौतालाई अन्तिम रूप दिएको छ। यस अन्तर्गत सार्वजनिक अस्पतालहरूलाई स्थिर बनाउने र आगामी पाँच वर्षमा राष्ट्रिय अपाङ्गता बिमा योजना(एनडीआइएस)को वृद्धिमा सीमा लगाउने उद्देश्यले थप २५ अर्ब डलरको प्रतिबद्धता गरिएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now