SKIP TO MAIN CONTENT

मेलबर्नका ट्राम सिटहरू बनाउने अदृश्य हातहरू

The workers at Sisterworks.
SisterWorks is a Melbourne-based not-for-profit social enterprise that supports refugee, asylum-seeker or migrant women to achieve economic independence. Credit: SBS

मेलबर्नका ट्रामहरू सहरको पहिचानको हिस्सा बनेको १४० वर्षभन्दा लामो समय भइसकेको छ। दैनिक रूपमा करिब पाँच लाख मानिसहरू यसमा यात्रा गर्छन् तर ट्रामका सिटहरूको पछाडिको कथा भने धेरैलाई थाहा नहुन सक्छ। पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले मेलबर्नका ट्रामका सिटहरूसँग जोडिएका रोचक तथ्यहरू, यसमा शरणार्थी र आप्रवासी महिला कामदारहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारे चर्चा गरेका छौँ। एक रिपोर्ट।

Published

Updated

By Pranjali Sehgal

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

मेलबर्नका ट्रामहरू सहरको पहिचानको हिस्सा बनेको १४० वर्षभन्दा लामो समय भइसकेको छ। दैनिक रूपमा करिब पाँच लाख मानिसहरू यसमा यात्रा गर्छन् तर ट्रामका सिटहरूको पछाडिको कथा भने धेरैलाई थाहा नहुन सक्छ। पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले मेलबर्नका ट्रामका सिटहरूसँग जोडिएका रोचक तथ्यहरू, यसमा शरणार्थी र आप्रवासी महिला कामदारहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारे चर्चा गरेका छौँ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now