SKIP TO MAIN CONTENT

TRAILER

'नो सरचार्ज': कार्ड प्रयोग गरि सामान किन्दा उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त शुल्क हट्दै

The end of card surcharges follows a review by the Reserve Bank of Australia, which noted cards make up almost 75 per cent of payments_AAP.jpg
The end of card surcharges follows a review by the Reserve Bank of Australia, which noted cards make up almost 75 per cent of payments. Source: AAP

अस्ट्रेलियाको रिजर्भ बैङ्कका अनुसार उपभोक्ताहरूले हरेक वर्ष कार्डमार्फत पैसा तिर्दा करिब १ अर्ब ६० करोड डलर सरचार्ज तिर्ने गर्छन्। तर अब यो व्यवस्था परिवर्तन हुन लागेको छ। अक्टोबर १ देखि ग्राहकहरूले पसलमा कार्ड ट्याप गरेर वा अनलाइन कार्डमार्फत खरिद गर्दा अतिरिक्त कार्ड सरचार्ज तिर्नुपर्ने छैन। अर्थात्, वस्तु वा सेवाको अङ्कित मूल्य नै चेक आउटमा तिर्नुपर्ने अन्तिम मूल्य हुनेछ।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको रिजर्भ बैङ्कका अनुसार उपभोक्ताहरूले हरेक वर्ष कार्डमार्फत पैसा तिर्दा करिब १ अर्ब ६० करोड डलर सरचार्ज तिर्ने गर्छन्। तर अब यो व्यवस्था परिवर्तन हुन लागेको छ। अक्टोबर १ देखि ग्राहकहरूले पसलमा कार्ड ट्याप गरेर वा अनलाइन कार्डमार्फत खरिद गर्दा अतिरिक्त कार्ड सरचार्ज तिर्नुपर्ने छैन। अर्थात्, वस्तु वा सेवाको अङ्कित मूल्य नै चेक आउटमा तिर्नुपर्ने अन्तिम मूल्य हुनेछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now