रिजर्भ बैङ्कको २८ सेप्टेम्बरदेखि दुई दिने मौद्रिक नीतिका बारेमा निर्णय गर्ने बैठक सुरु हुँदा अधिकांश अर्थशास्त्रीहरूले मङ्गलवार फेरि ब्याजदर बढ्ने अपेक्षा गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि केही समय अगि अस्ट्रेलियामा मुद्रास्फीति अझै चुनौतीका रूपमा रहेको भन्दै रिजर्भ ब्याङ्कले ब्याजदर थप बढाउन सक्ने बताएको थियो। यसै सन्दर्भमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानीको यो छोटो अंश सुनौँ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





