क्वीन्स्लयान्डको राजधानी ब्रिसबेनमा तामाङ सोसाइटी अफ क्वीन्सल्यान्डले शुक्रवार, ज्यानुअरी १६ मा सोनाम ल्होसार कार्यक्रम आयोजना गर्दै घोडा वर्षलाई स्वागत गरेको छ। उक्त कार्यक्रमका आयोजक तथा सहभागीहरूसँग ल्होसारको महत्त्व, सांस्कृतिक पहिचान र दोस्रो पुस्तालाई ग्यान हस्तान्तरण गर्ने विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




