Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल अपडेट: निपा भाइरसको उच्च सतर्कता र प्रत्यक्ष निर्वाचनमा एक तिहाइ स्वतन्त्र उम्मेद्वार

An illustration of Nipah virus.

An illustration of Nipah virus. Credit: RUSLANAS BARANAUSKAS/SCIENCE PHO/Getty Images/Science Photo Libra

भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now