Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपाली क्रिकेटरहरू सुपरस्टार हुन्!': अस्ट्रेलियाबाट नेपालको लागि क्रिकेटका दिग्गजहरूको यस्तो छ सन्देश

dinita_16x9 photos (1).png

(L-R) Allan Robert Border, Harsha Bhogle, Brett Lee, Ravi Shastri and Mark Howard at Federation Square, Melbourne on Tuesday, 19 November 2024. Credit: SBS Nepali

अस्ट्रेलियामा हाल बोर्डर-गभास्कर सिरिज र बीबीएल जस्ता प्रतियोगिताका साथ 'समर अफ क्रिकेट' जारी छ। यही समयमा क्रिकेटका केही दिग्गजहरूले नेपाल र नेपाली क्रिकेटहरूलाई अस्ट्रेलियाबाट आफ्ना सन्देश दिएका छन्। पूर्व क्रिकेटर एलन बोर्डर, हर्ष भोग्ले, ब्रेट ली, रवि शास्त्री र अस्ट्रेलियन खेलकुद पत्रकार तथा कमेन्टेटर मार्क हावर्डले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक २५ नोभेम्बर, २०२४ मा प्रकाशित भएको थियो।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा हाल बोर्डर-गभास्कर सिरिज र बीबीएल जस्ता प्रतियोगिताका साथ 'समर अफ क्रिकेट' जारी छ। यही समयमा क्रिकेटका केही दिग्गजहरूले नेपाल र नेपाली क्रिकेटहरूलाई अस्ट्रेलियाबाट आफ्ना सन्देश दिएका छन्। पूर्व क्रिकेटर एलन बोर्डर, हर्ष भोग्ले, ब्रेट ली, रवि शास्त्री र अस्ट्रेलियन खेलकुद पत्रकार तथा कमेन्टेटर मार्क हावर्डले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। यो पोडकास्ट पहिलो पटक २५ नोभेम्बर, २०२४ मा प्रकाशित भएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now