Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एनपीएलका फ्यानदेखि म:मको स्वादसम्म: अस्ट्रेलियन पूर्व क्रिकेटर ब्र्याड हजको नेपाल अनुभव

Sudurpaschim Royals have appointed former Australian cricket player Brad Hodge as their mentor for the Nepal Premier League (NPL).

Sudurpaschim Royals have appointed former Australian cricket player Brad Hodge as their mentor for the Nepal Premier League (NPL). Source: SBS / Prayas Dulal, Facebook/Nepal Premier League

हाल जारी रहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टिमहरूले विभिन्न देशका ख्याति प्राप्त खेलाडी तथा पूर्व खेलाडीहरूलाई विभिन्न भूमिकाका लागि अनुबन्ध गरेका छन्। त्यस्तै मध्येको एक सुदूरपश्चिम रोयल्सले ब्र्याड हजलाई उसको टिमको प्रमुख मेन्टरको रूपमा नियुक्त गर्‍यो। नेपालमा भएको कुनै पनि प्रतियोगितामा पहिलो पटक सहभागी भएका अस्ट्रेलियाका पूर्व खेलाडी हजसँग उनको एनपीएल अनुभवबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

हाल जारी रहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टिमहरूले विभिन्न देशका ख्याति प्राप्त खेलाडी तथा पूर्व खेलाडीहरूलाई विभिन्न भूमिकाका लागि अनुबन्ध गरेका छन्। त्यस्तै मध्येको एक सुदूरपश्चिम रोयल्सले ब्र्याड हजलाई उसको टिमको प्रमुख मेन्टरको रूपमा नियुक्त गर्‍यो। नेपालमा भएको कुनै पनि प्रतियोगितामा पहिलो पटक सहभागी भएका अस्ट्रेलियाका पूर्व खेलाडी हजसँग उनको एनपीएल अनुभवबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now