गत बुधवार नेपाली क्रिकेट टोलीले एसिया कपमा ‘डेब्यु’ गर्यो। प्रतियोगिताको पहिलो खेलमा विश्वमा हाल नम्बर एक स्थानमा रहेको पाकिस्तानसँग भिड्ने मौका पाएको नेपाली टोलीको प्रदर्शन कस्तो रह्यो त? अनि भारतसँग सोमवार हुने खेलमा के अपेक्षा गर्न सकिन्छ त भन्ने बारे हामीले खेल समिक्षक सुदिन पोखरेलसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





