SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हज सुदूरपश्चिम रोयल्सका 'मेन्टर' नियुक्त

Swantantra Pratap Shah
Australian former cricket player Brad Hodge (R) and Sudurpaschim Royals' owner Swatantra Pratap Shah (L). Credit: AAP Image/Caribbean Premier League/Sportsfile/Ashley Allen, SBS Nepali/Prayas Dulal

नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हजलाई प्रशिक्षक नियुक्त गरेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा ३० नोभेम्बरदेखि काठमाण्डूमा हुन गइरहेको एनपीएलमा आठ वटा टिम सहभागी हुँदै छन्। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहसँग हजको भूमिका कस्तो हुन्छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्र्याड हजलाई प्रशिक्षक नियुक्त गरेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा ३० नोभेम्बरदेखि काठमाण्डूमा हुन गइरहेको एनपीएलमा आठ वटा टिम सहभागी हुँदै छन्। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहसँग हजको भूमिका कस्तो हुन्छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now