Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

फर्किएर नेपालकै क्रिकेटमा योगदान दिने भन्दै अस्ट्रेलियामा खेलिरहेका यी नेपाली महिला क्रिकेटरहरू

Cricketers Aarati Bidari, Suman Khatiwada, and Shila Chhetri (L to R) say that there is still a lot to be done to improve the level of Nepali women's cricket. 

Cricketers Aarati Bidari, Suman Khatiwada, and Shila Chhetri (L to R) say that there is still a lot to be done to improve the level of Nepali women's cricket. Credit: Getty Images/Aksonov, SBS/Sunita Pokharel

नेपाली महिला क्रिकेटको स्तरोन्नतिका लागि धेरै गर्न बाँकी रहेको भनाइ छ नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका क्रिकेटर त्रय आरती बिडारी, सुमन खतिवडा र शिला छेत्रीको। हाल अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर लिगमा सिड्नी युनिभर्सिटीका लागि खेलिरहेका उनीहरूको उद्देश्य यहाँको सिकाइ नेपालमा लगेर उपयोग गर्नु रहेको छ। विभिन्न समयका एसिया कपमा नेपालको लागि खेलिसकेका उनीहरूसँग नेपाली महिला क्रिकेट र अस्ट्रेलियामा उनीहरूले पाएको खेल अवसरहरूबारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

नेपाली महिला क्रिकेटको स्तरोन्नतिका लागि धेरै गर्न बाँकी रहेको भनाइ छ नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेका क्रिकेटर त्रय आरती बिडारी, सुमन खतिवडा र शिला छेत्रीको। हाल अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको प्रिमियर लिगमा सिड्नी युनिभर्सिटीका लागि खेलिरहेका उनीहरूको उद्देश्य यहाँको सिकाइ नेपालमा लगेर उपयोग गर्नु रहेको छ। विभिन्न समयका एसिया कपमा नेपालको लागि खेलिसकेका उनीहरूसँग नेपाली महिला क्रिकेट र अस्ट्रेलियामा उनीहरूले पाएको खेल अवसरहरूबारे गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now