Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाली क्रिकेट: 'वर्ल्ड कप खेल्नु छ भाइ, अरू थाहा छैन मलाई'

Abinash Bohara, a key young player in the Nepali team, discussed Nepal's plans for the upcoming T20 World Cup.

Abinash Bohara, a key young player in the Nepali team, discussed Nepal's plans for the upcoming T20 World Cup. Credit: CAN

नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–२० विश्वकप पछि नेपालले अवसर पाएको यो दोस्रो पटक हो । यस पटक गृह मैदानमा भएको विश्वकप छनौट खेलमा शीर्ष दुईमा आफ्नो स्थान बनाउँदै नेपालले यो अवसर पाएको हो । अब नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा खेल प्रदर्शन गर्नेछ । नेपाली टिमका एक महत्त्वपूर्ण युवा खेलाडी अविनाश बोहरासँग आगामी टी–२० विश्वकपमा नेपालको योजना लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकप खेल्दै छ । सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–२० विश्वकप पछि नेपालले अवसर पाएको यो दोस्रो पटक हो । यस पटक गृह मैदानमा भएको विश्वकप छनौट खेलमा शीर्ष दुईमा आफ्नो स्थान बनाउँदै नेपालले यो अवसर पाएको हो । अब नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा खेल प्रदर्शन गर्नेछ । नेपाली टिमका एक महत्त्वपूर्ण युवा खेलाडी अविनाश बोहरासँग आगामी टी–२० विश्वकपमा नेपालको योजना लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now