SKIP TO MAIN CONTENT

वालेन्द्र शाहको राष्ट्र सङ्घमा सम्बोधन: 'कालो चस्माको चर्चाले मूल विषय छायामा पर्‍यो'

Balendra Shah
Nepal's Prime Minister Balendra Shah addresses the 81st session of the United Nations General Assembly at U.N. headquarters Thursday, Sept. 24, 2026. Source: AP / FRANK FRANKLIN II/AP Photo/Frank Franklin II

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले नेपालका समस्याबारे बोलेर ठिक गरेको बताएका छन् भने कतिले उनको कालो चस्मा, लुगा र तौर तरिकाको बढी चर्चा हुँदा उनले प्रस्तुत गरेको विषयवस्तुलाई ओझेलमा पारेको भनाइ राखेका छन्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले नेपालका समस्याबारे बोलेर ठिक गरेको बताएका छन् भने कतिले उनको कालो चस्मा, लुगा र तौर तरिकाको बढी चर्चा हुँदा उनले प्रस्तुत गरेको विषयवस्तुलाई ओझेलमा पारेको भनाइ राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now