SKIP TO MAIN CONTENT

नेपाल अपडेट: बाढी पहिरोमा कम्तीमा २१ को मृत्यु, विद्यादेवी भण्डारी बनिन् एमाले वरिष्ठ नेता

Heavy Rainfall Triggers Landslide in Dhapakhel
A house lies partially collapsed after a landslide triggered by heavy rainfall in Dhapakhel, Lalitpur, Nepal. Source: SIPA USA / Shankar Bhujel/JNA Press / Shankar Bhujel/Sipa USA

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

🏞️ पछिल्लो बाढी पहिरोमा कम्तीमा २१ जनाको ज्यान गयो

🚔 पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ बारे प्रतिपक्षले उठाए संसद्मा प्रश्न

☀️ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

🥋एसियन गेम्समा करातेमा कास्य जित्दै तेन्जिङ शेर्पा बने नेपालका लागि पहिलो पदक जित्ने खेलाडी

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now