SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A finger hovers above the ChatGPT app on a smartphone screen.
OpenAI, makers of ChatGPT, admitted its models had accessed Australian government websites during internal training and evaluation. Source: AAP / Matthias Balk / Sipa USA

एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।


Published

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।


सोचेभन्दा सकारात्मक सङ्घीय बजेट, तर ब्याजदर वृद्धि हुने अनुमान, मेडिकेयर ‘ह्याक’ पछि अस्ट्रेलियाले एआई सम्बन्धी सीप र क्षमता विकासमा थप ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ र क्रिकेट अस्ट्रेलियाको अध्यक्ष पदबाट माइक बेयर्डको राजीनामा लगायत पछिल्लो एक हप्ताका प्रमुख समाचारहरू एसबीएस नेपालीबाट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now