SKIP TO MAIN CONTENT

अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस्ट्रेलिया कसरी चल्छ

[JPG]_How-Australia-Works_Ep1.jpg
Artwork and Design: Francisco Ortiz Lozano and Yudai Urushima

के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्।


Published

By Josipa Kosanovic

Presented by Sushil Chalise

Source: SBS



Skip to podcast episode content

के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्।


अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।

उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।

साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।

Explore all episodes in the series in your language.

अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।

अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.


Credits:

How Australia Works is a podcast from SBS Audio and Australia Explained.

Host: L-FRESH The LION

Research and journalism: Gonzalo Aguirregomezcorta

Sound design, mix, original music and theme: L-FRESH The LION

Law and civics consultant: Dr Jacinta Sassine, School of Law, Western Sydney University

Artwork and design: Francesco Ortiz and Yudai Urushima

Written, created and produced by: Josipa Kosanovic

Editor, Australia Explained: Roza Germian

Head of Educational and Essential Services, SBS Audio: Janine Googan

We acknowledge the Traditional Custodians of the lands across Australia where this podcast is made and heard. We pay our respects to Elders past and present and acknowledge Aboriginal and Torres Strait Islander peoples as the First Peoples of this continent.

Parliamentary Material Australian House of Representatives excerpts courtesy of the Parliament of Australia. Copyright Commonwealth of Australia. Used under Creative Commons licence, subject to applicable licence terms.


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now