SKIP TO MAIN CONTENT

आदिवासी संरक्षित क्षेत्रहरूबारे जान्नै पर्ने कुरा

Booderee National Park. Credit - Alyssa Chandler.jpg
Booderee National Park at Jervis Bay on NSW South Coast. Credit: Alyssa Chandler

अस्ट्रेलिया प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका अनौठा वनस्पति र वन्यजन्तु नजिकबाट हेर्न धेरै मानिसहरू विभिन्न प्राकृतिक क्षेत्रहरूको भ्रमण गर्ने गर्छन्।


Published

By Alyssa Chandler

Presented by Sushil Chalise

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका अनौठा वनस्पति र वन्यजन्तु नजिकबाट हेर्न धेरै मानिसहरू विभिन्न प्राकृतिक क्षेत्रहरूको भ्रमण गर्ने गर्छन्।


यात्रा गर्ने योजना बनाउँदा तपाईँले ‘नेसनल पार्क’, ‘नेचर रिजर्भ’, ‘मरिन पार्क’ वा ‘आदिवासी संरक्षित क्षेत्र’ जस्ता ठाउँहरूको बारेमा सुन्नुभएको हुन सक्छ। यी सबै क्षेत्रहरूको उद्देश्य, व्यवस्थापन र नियम फरक–फरक हुन्छन्। केही ठाउँहरू सबैका लागि खुला हुन्छन् भने केही स्थानमा प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्न सक्छ। त्यसो भए, आदिवासी संरक्षित क्षेत्र भनेको के हो? यो अरू संरक्षित क्षेत्रभन्दा कसरी फरक छ? र त्यहाँ घुम्न जान पाइन्छ कि पाइँदैन भन्ने कसरी थाहा पाउने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, हामी आदिवासी संरक्षित क्षेत्रहरूको संरक्षणमा परम्परागत मालिकहरूको भूमिका र यी ठाउँहरू जाँदा सम्मानजनक व्यवहार कसरी गर्ने भन्नेबारे चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now