Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझ्नुहोस्: टोरेस स्ट्रेट आइल्यान्डर झन्डाको इतिहास र कथा

Australia Explained – Torres Strait flag

The visibility of the flag can be powerful for Torres Strait Islander people. Credit: Kelly Defina/AFL Photos/via Getty Images

अस्ट्रेलियामा तपाईँले प्राय: तीन वटा झन्डा सँगसँगै फहराइएका देख्न सक्नुहुन्छ, अस्ट्रेलियाको राष्ट्रिय झन्डा, आदिवासी झन्डा र टोरेस स्ट्रेट आइल्यान्डर झन्डा। एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू अस्ट्रेलियाका दुई फरक आदिवासी समुदाय हुन्, जसका आफ्नै इतिहास, संस्कृति, भाषा र झन्डा छन्। धेरै टोरेस स्ट्रेट टापुका मानिसहरूका लागि यो झन्डा उनीहरूको पहिचान र सम्बन्धको शक्तिशाली प्रतीक हो, चाहे उनीहरू टापुहरूमा बसोबास गर्छन्, मुख्य भूमिमा वा विदेशमा। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यसको इतिहास, अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।


Published

By Nikyah Hutchings

Presented by Sushil Chalise

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा तपाईँले प्राय: तीन वटा झन्डा सँगसँगै फहराइएका देख्न सक्नुहुन्छ, अस्ट्रेलियाको राष्ट्रिय झन्डा, आदिवासी झन्डा र टोरेस स्ट्रेट आइल्यान्डर झन्डा। एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू अस्ट्रेलियाका दुई फरक आदिवासी समुदाय हुन्, जसका आफ्नै इतिहास, संस्कृति, भाषा र झन्डा छन्। धेरै टोरेस स्ट्रेट टापुका मानिसहरूका लागि यो झन्डा उनीहरूको पहिचान र सम्बन्धको शक्तिशाली प्रतीक हो, चाहे उनीहरू टापुहरूमा बसोबास गर्छन्, मुख्य भूमिमा वा विदेशमा। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यसको इतिहास, अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now