SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी झन्डाको इतिहास, अर्थ र आधिकारिक मान्यताको कथा

Australia Explained – Aboriginal Flag
Children wave the Aboriginal Flag. Source: AFP / STEVEN SAPHORE/AFP

स्कूल, कार्यस्थल, काउन्सिल अफिसहरू वा खेलकुदका कार्यक्रमहरूमा तपाईँले रातो, कालो र पहेँलो रङ भएको झन्डा अस्ट्रेलियाको राष्ट्रिय झन्डासँगै फहराइरहेको देख्न सक्नुहुन्छ। यो आदिवासी झन्डा हो, जसले आदिवासी मानिसहरूको पहिचान, उनीहरूको भूमि, समुदाय र कथाहरूसँगको सम्बन्धलाई प्रतिनिधित्व गर्दछ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आदिवासी झन्डाको इतिहास, यसको अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।

Published

By Nikyah Hutchings

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

स्कूल, कार्यस्थल, काउन्सिल अफिसहरू वा खेलकुदका कार्यक्रमहरूमा तपाईँले रातो, कालो र पहेँलो रङ भएको झन्डा अस्ट्रेलियाको राष्ट्रिय झन्डासँगै फहराइरहेको देख्न सक्नुहुन्छ। यो आदिवासी झन्डा हो, जसले आदिवासी मानिसहरूको पहिचान, उनीहरूको भूमि, समुदाय र कथाहरूसँगको सम्बन्धलाई प्रतिनिधित्व गर्दछ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आदिवासी झन्डाको इतिहास, यसको अर्थ र सांस्कृतिक महत्वका बारेमा चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now