SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: महिलाका लागि अस्ट्रेलियामा रहेका कानूनी सेवाहरू

Australia Explained - Womens Legal
Women’s legal services ensure that women can access support when they need it most. Credit: Maskot/Getty Images/Maskot

कार्यस्थलमा हुने भेदभाव, लैङ्गिक आधारमा हुने हिंसा र आर्थिक असमानताका कारण महिलाहरूलाई विशेष कानुनी सेवाहरू आवश्यक पर्ने हुन सक्छ। अस्ट्रेलियामा जोखिममा रहेका महिलाहरूका लागि सुरक्षित, गोप्य र सांस्कृतिक रूपमा उपयुक्त तरिकाले सहयोग र वकालत गर्ने निःशुल्क कानुनी सेवाहरू उपलब्ध छन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी महिलाहरूका लागि उपलब्ध त्यस्ता कानूनी सेवाहरू बारे बुझ्नेछौँ।

Published

Updated

By Melissa Compagnoni

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

कार्यस्थलमा हुने भेदभाव, लैङ्गिक आधारमा हुने हिंसा र आर्थिक असमानताका कारण महिलाहरूलाई विशेष कानुनी सेवाहरू आवश्यक पर्ने हुन सक्छ। अस्ट्रेलियामा जोखिममा रहेका महिलाहरूका लागि सुरक्षित, गोप्य र सांस्कृतिक रूपमा उपयुक्त तरिकाले सहयोग र वकालत गर्ने निःशुल्क कानुनी सेवाहरू उपलब्ध छन्। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी महिलाहरूका लागि उपलब्ध त्यस्ता कानूनी सेवाहरू बारे बुझ्नेछौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now