SKIP TO MAIN CONTENT

‘मेरो त स्कुलै गइसक्यो, म त पढ्न जान पाउँदिन होला’

20260911_Devighat-Nuwakot_AbisekBista.JPG
A flood-struck building in Devighat, Nuwakot, Nepal. Credit: Abisek Bista

नेपालमा अब कस्तो हुनुपर्छ सुरक्षित आवास?


Published

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

नेपालमा अब कस्तो हुनुपर्छ सुरक्षित आवास?


आवासको क्षेत्रमा काम गर्ने यो संस्थाले आपत्कालीन तथा सङ्क्रमणकालीन आवासमा पनि काम गर्दछ।

हालसालै मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदीहरूमा आएको बाढीपछि आपत्कालीन आवासका सामग्रीहरू लिएर रसुवा पुगेका उनीसँग नेपालजस्तो बहुप्रकोप जोखिममा रहेको देशमा आवासका मापदण्डहरू कस्तो हुनुपर्छ भन्ने विषयमा संवाददाता सेवा भट्टराईले कुराकानी गर्नुभएको छ।

बाढी प्रभावित क्षेत्रमा गएर काम गर्नुको अनुभव र त्यहाँको मानवीय सङ्कटका लगायत विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now