SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: शुक्रवार, १८ सेप्टेम्बर २०२६

Australian Minister for Immigration and Citizenship Tony Burke addresses the National Press Club in Canberra,
Burke announced his reforms were split into three parts: who arrives, who stays and who leaves. Source: AAP / LUKAS COCH/AAPIMAGE

भिसा अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहेका मानिसहरूलाई ‘डिपोर्ट’ गर्ने सङ्घीय सरकारको योजनालाई अमेरिकाको कडा आप्रवासन नीतिसँग गरिएको तुलनाप्रति सरकारको अस्वीकृति लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


Published

Source: SBS



Skip to podcast episode content

भिसा अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहेका मानिसहरूलाई ‘डिपोर्ट’ गर्ने सङ्घीय सरकारको योजनालाई अमेरिकाको कडा आप्रवासन नीतिसँग गरिएको तुलनाप्रति सरकारको अस्वीकृति लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now