SKIP TO MAIN CONTENT

कुद्नकै लागि बेलायतबाट सिड्नीसम्मको यात्रा गर्ने रमेश कुँवरको म्याराथन आकर्षण

Ramesh Kunwar was one of more than 40,000 runners who participated in the Sydney Marathon in August.
Ramesh Kunwar was one of more than 40,000 runners who participated in the Sydney Marathon in August. Credit: AAP Image/ Nadir Kinani, Supplied by Ramesh Kunwar

रमेश कुँवर बेलायतबाट अस्ट्रेलियासम्म म्याराथनमा सहभागी नै हुन आएका थिए। म्याराथनप्रतिको आफ्नो आकर्षण र यति लामो यात्रा गर्ने प्रेरणाबारे एसबीएस नेपालीसँग कुँवरले गरेको कुराकानी सुन्नुहोस्।


Published

Source: SBS



Skip to podcast episode content

रमेश कुँवर बेलायतबाट अस्ट्रेलियासम्म म्याराथनमा सहभागी नै हुन आएका थिए। म्याराथनप्रतिको आफ्नो आकर्षण र यति लामो यात्रा गर्ने प्रेरणाबारे एसबीएस नेपालीसँग कुँवरले गरेको कुराकानी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now