Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपालले नियमित क्रिकेट खेल्नु पर्छ, अभ्यास खेलले मात्र पुग्दैन': पूर्व अस्ट्रेलियन कप्तान लिसा स्थलेकर

Lisa Sthalekar (R) says Nepal has gained experience from ICC T20 World Cup 2024 matches.

Lisa Sthalekar (R) says Nepal has gained experience from ICC T20 World Cup 2024 matches. Credit: Getty Images/ICC/Matthew Lewis, Getty Images/AFP/Emmanuel Dunand

आइसीसी टी२० क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिएको नेपाली टोलीले राम्रो छाप छोड्न भने सफल भएको अस्ट्रेलियाको राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान लिसा स्थलेकरको भनाइ छ। हालका उक्त प्रतियोगितामा एक खेल समीक्षक तथा टिप्पणीकारका रूपमा वेस्ट इन्डिजमा कार्यरत स्थलेकरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

आइसीसी टी२० क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिएको नेपाली टोलीले राम्रो छाप छोड्न भने सफल भएको अस्ट्रेलियाको राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान लिसा स्थलेकरको भनाइ छ। हालका उक्त प्रतियोगितामा एक खेल समीक्षक तथा टिप्पणीकारका रूपमा वेस्ट इन्डिजमा कार्यरत स्थलेकरसँग एसबीएस नेपालीले गरेको विशेष कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now