SKIP TO MAIN CONTENT

'मलाई नेपालको लागि खेल्न मन छ': आइसीसी टी-२० क्रिकेट विश्वकपमा निराशासँगै पलाएका 'सपना'

Subodh Gaire (L) with his father Tara Gaire (R) at Arnos Vale Ground, St Vincent for the Nepal vs South Africa ICC T20 World Cup match.
Subodh Gaire (L) with his father Tara Gaire (R) at Arnos Vale Ground, St Vincent for the Nepal vs South Africa ICC T-20 World Cup match. Credit: Supplied/Abhinash Ghimire

सोमवार, १७ जुनमा बङ्गलादेश विरुद्धको खेलसँगै नेपालको आइसीसी टी-२० क्रिकेट विश्वकप यात्रा सकिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा 'टस' जितेर राम्रो बलिङका साथ खेल सुरु गरेको नेपाल १०७ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रन बनाउँदै पराजित भएको हो। समूह 'डी'मा रहेको नेपालले अहिले सम्म खेलेको द नेदरल्यान्ड्स र साउथ अफ्रिकासँग हार्दै, श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भए पछि एक अङ्क बाँडेको थियो। विश्वकप हेर्न अमेरिका र वेस्ट इन्डिज पुगेका मेलबर्नका सुबोध गैरे र उनका बुवा तारा गैरेले खेल पछि एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सोमवार, १७ जुनमा बङ्गलादेश विरुद्धको खेलसँगै नेपालको आइसीसी टी-२० क्रिकेट विश्वकप यात्रा सकिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा 'टस' जितेर राम्रो बलिङका साथ खेल सुरु गरेको नेपाल १०७ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रन बनाउँदै पराजित भएको हो। समूह 'डी'मा रहेको नेपालले अहिले सम्म खेलेको द नेदरल्यान्ड्स र साउथ अफ्रिकासँग हार्दै, श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भए पछि एक अङ्क बाँडेको थियो। विश्वकप हेर्न अमेरिका र वेस्ट इन्डिज पुगेका मेलबर्नका सुबोध गैरे र उनका बुवा तारा गैरेले खेल पछि एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now