Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘वेस्ट इन्डिजमा ड्यालस र फ्लोरिडाको जस्तै माहौल चाहिँ थिएन’

Nepali cricket supporters at Arnos Vale Ground in St Vincent and the Grenadines during the ICC Men's T20 World Cup 2024.

Journalist Prakash Timalsina talks about the reasons behind Australia emerging as a major destination for Nepali sports personalities. Credit: Supplied/Tara Gaire

आइसीसी टी-२० क्रिकेट विश्वकपको 'सुपर एट'मा जाने नेपालको सपना यसपालि पनि पूरा नहुने भएको छ। शनिवार, १५ जुनमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नस भेल ग्राउन्डमा साउथ अफ्रिका विरुद्ध एक रनले हारे पछि नेपाली टोलीको विश्वकप यात्रा समूह चरणमा नै सीमित भएको हो। जितका लागि साउथ अफ्रिकाले ११६ रनको लक्ष्य दिएकोमा नेपाले २० ओभरको खेल पूरा हुँदा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जितको नजिक पुगेर फर्कनु पर्दा मैदानमा रहेका समर्थकहरू निराश भएको एक जना नेपाली भाषी बताउँछन्। यसै सन्दर्भमा विश्वकप हेर्न वेस्ट इन्डिज पुगेका मेलबर्नका तारा गैरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

आइसीसी टी-२० क्रिकेट विश्वकपको 'सुपर एट'मा जाने नेपालको सपना यसपालि पनि पूरा नहुने भएको छ। शनिवार, १५ जुनमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नस भेल ग्राउन्डमा साउथ अफ्रिका विरुद्ध एक रनले हारे पछि नेपाली टोलीको विश्वकप यात्रा समूह चरणमा नै सीमित भएको हो। जितका लागि साउथ अफ्रिकाले ११६ रनको लक्ष्य दिएकोमा नेपाले २० ओभरको खेल पूरा हुँदा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जितको नजिक पुगेर फर्कनु पर्दा मैदानमा रहेका समर्थकहरू निराश भएको एक जना नेपाली भाषी बताउँछन्। यसै सन्दर्भमा विश्वकप हेर्न वेस्ट इन्डिज पुगेका मेलबर्नका तारा गैरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now