Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपालले एउटा ठुलो टिमलाई चाहिँ हराउँछ जस्तो लाग्छ'

Netherlands v Nepal - ICC Men's T20 Cricket World Cup West Indies & USA 2024

Nepal players applaud the fans following the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on 4 June 2024 in Dallas, Texas. Credit: Matt Roberts-ICC/ICC via Getty Images

बुधवार पाँच जुनमा नेदरल्यान्ड्स विरुद्ध भएको आइसीसी टी-२० विश्वकपको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। नेपालको उक्त पहिलो प्रदर्शनीमा दोष 'ब्याटिङ'को कि मौसमको? त्यस्तै, आउँदा खेलमा कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा नेप्लीज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष आयुष सापकोटा र सदस्य दिपक श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

बुधवार पाँच जुनमा नेदरल्यान्ड्स विरुद्ध भएको आइसीसी टी-२० विश्वकपको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। नेपालको उक्त पहिलो प्रदर्शनीमा दोष 'ब्याटिङ'को कि मौसमको? त्यस्तै, आउँदा खेलमा कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने विषयमा नेप्लीज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष आयुष सापकोटा र सदस्य दिपक श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now