SKIP TO MAIN CONTENT

'हाम्रो उद्देश्य क्रिकेटलाई विविध समुदायमा अगाडी लैजानु हो': क्रिकेट अस्ट्रेलियाका नेपाली बहु सांस्कृतिक दूत

Untitled design (1).jpg
Bijaya Joshi (Left) and Amit Lohani (Right) among top cricketers as Cricket Australia’s Multicultural Ambassadors. Credit: Facebook/Bijaya Joshi, Supplied/Amit Lohani

क्रिकेट अस्ट्रेलियाले दुई वर्षे अवधिका लागि चुनेका ५४ जना 'मल्टिकल्चरल एम्ब्यासडर' अर्थात् बहु-सांस्कृतिक दूतहरूमा नेपाली पृष्ठभूमिका अमित लोहनी र विजय जोशी परेका छन्। ‘अस्ट्रेलियन क्रिकेट मल्टिकल्चरल एक्सन प्लान’ अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य अस्ट्रेलियाको क्रिकेटमा समावेशीकरण बढाउनु र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ। यसै सन्दर्भमा लोहनी र जोशीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

क्रिकेट अस्ट्रेलियाले दुई वर्षे अवधिका लागि चुनेका ५४ जना 'मल्टिकल्चरल एम्ब्यासडर' अर्थात् बहु-सांस्कृतिक दूतहरूमा नेपाली पृष्ठभूमिका अमित लोहनी र विजय जोशी परेका छन्। ‘अस्ट्रेलियन क्रिकेट मल्टिकल्चरल एक्सन प्लान’ अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य अस्ट्रेलियाको क्रिकेटमा समावेशीकरण बढाउनु र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ। यसै सन्दर्भमा लोहनी र जोशीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now