Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'दस वर्ष पछि दोस्रो चोटि क्रिकेट विश्वकप खेल्दै छौँ, गौरवको क्षण हो': पूर्व कप्तान ज्ञानेन्द्र मल्ल

Gyanendra Malla says it is a big opportunity for Nepal's 'young' team to play at the ICC Men's T-20 World Cup.

Gyanendra Malla says it is a big opportunity for Nepal's 'young' team to play at the ICC Men's T-20 World Cup. Credit: Facebook/Gyanendra Malla/Cricket Association of Nepal-CAN, Facebook/Cricket Association of Nepal-CAN

दुई जुनदेखि सुरु हुने पुरुष तर्फको आइसीसी टी-२० विश्वकपमा नेपाल पनि खेल्दै छ। विश्वकपमा नेपाली क्रिकेट टोलीको यो दोस्रो सहभागिता हो। यही सन्दर्भमा नेपाली टोलीका पूर्व कप्तान एवं नेपालले सन् २०१४ मा खेलेको पहिलो विश्वकपका महत्त्वपूर्ण खेलाडी ज्ञानेन्द्र मल्लले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

दुई जुनदेखि सुरु हुने पुरुष तर्फको आइसीसी टी-२० विश्वकपमा नेपाल पनि खेल्दै छ। विश्वकपमा नेपाली क्रिकेट टोलीको यो दोस्रो सहभागिता हो। यही सन्दर्भमा नेपाली टोलीका पूर्व कप्तान एवं नेपालले सन् २०१४ मा खेलेको पहिलो विश्वकपका महत्त्वपूर्ण खेलाडी ज्ञानेन्द्र मल्लले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now