क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पाटनले सफाइ दिए लगत्तै नेपाल क्रिकेट सङ्घ क्यानले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरिएको जनाएको छ। यस निर्णयलाई लिएर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष तथा नेपाली क्रिकेटमा लामो समय सक्रिय रहेका पूर्व क्रिकेटर प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





