Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती छन्?

Chatur Women.png

CAN President Chatur Bahadur Chand (L) spoke to SBS Nepali about women's cricket in Nepal. Credit: SBS Nepali/Dinita Rishal, Facebook/Cricket Association of Nepal-CAN

नेपाल क्रिकेट सङ्घले गत फेब्रुअरी महिनामा कूल ४९ जना खेलाडीहरूलाई ‘सेन्ट्रल कनट्र्याक्ट’ दिएको थियो, जस मध्ये १९ जना महिला क्रिकेटरहरू हुन्। नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती र योजना छन्? हालै अस्ट्रेलिया भ्रमणमा आएका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँगको कुराकानी सुन्नुहोस्।

Published

By Dinita Rishal

Source: SBS

Share this with family and friends

नेपाल क्रिकेट सङ्घले गत फेब्रुअरी महिनामा कूल ४९ जना खेलाडीहरूलाई ‘सेन्ट्रल कनट्र्याक्ट’ दिएको थियो, जस मध्ये १९ जना महिला क्रिकेटरहरू हुन्। नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती र योजना छन्? हालै अस्ट्रेलिया भ्रमणमा आएका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now